Wednesday, December 14, 2011

गजल ४५

न म भएँ जून जस्तो
न त बनें सून जस्तो।।

लय शूर नभएको
भएँ म त धून जस्तो।।

अरुलाई खोक्रो पार्ने
हुन्न भन्थे घुन जस्तो।।

यो जीवन भोग्दा भोग्दै
भएँ चर्को नून जस्तो।।

आज भोली  भएको छु
पिलिएको खुन जस्तो।।

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...