(Dedicated to my lovely son, Aagat Awasthi, on his 24th birthday, and to all his age-group-peers, whose birthday falls on 21st March.)
तिमीलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना!!!
अप्प दीपो भव:। (अर्थात आफ्नो दीप आफै बन।) - गौतम बुध्द
जीवनमा कहिले पनि नहोस् तिम्रो हार
थाम्न सक जति पनि यो धर्तीको भार
विश्वलाई जित तिमी गर्छु यही कामना
जन्मदिनको तिमीलाई दिन्छु शुभकामना!!
Many many happy returns of the day, Happy birthday, Babu!!!