नचाहिदा हल्लाहरु चल्छ भने चल्न देउ
तिम्रो मेरो बिचमा कोही जल्छ भने जल्न देउ।।
हामी दुई बिचको साइनो अजम्बरी हुने गरी
झ्याङ्गिएर लटरम्म फल्छ भने फल्न देउ।।
माया जस्तो ठूलो कुरा सृष्टीमा नै छैन अरु
यसैमा यो हाम्रो जीवन ढल्छ भने ढल्न देउ।।
हाँसी खुशी रमाउँदै जीउने इच्छा हुँदा हुँदै
ईश्वरले नै हामीलाई छल्छ भने छल्न देउ।।
नचाहिदा हल्लाहरु चल्छ भने चल्न देउ
तिम्रो मेरो बिचमा कोही जल्छ भने जल्न देउ।।
Thursday, January 20, 2011
Subscribe to:
Post Comments (Atom)
ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो
ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...

-
तिमीलाई तिर्खा लागे मेरो घाँटी सुक्छ बाबु तिमीलाई भोक लागे मेरो गाँस रुक्छ बाबु।। पढी गुनी ज्ञानी बनी फर्क आफ्नै देश संझी तिमी टाढा हुँ...
-
कहिले यो मन पथ्थर जस्तो कहिले शीशा जस्तो कहिले हुन्छ फूल जस्तो किन हुन्छ यस्तो? घरी घरी रुन्छ यो मन कहिले हाँसिरहन्छ कहिलेकाहीं दुख्दा खेरी...
-
यौटा पाङ्ग्रा पुरुष हो अर्को नारी जानी चलाउनु पर्छ रथ बराबरी तानी।। विस्वास र भरोसाको गोरेटोमा हिड्न एक अर्काको मान राख्ने हुनु पर्छ बा...

No comments:
Post a Comment