गर्छु धेरै माया भन्थ्यौ आँखिर मन मोड्नु रैछ
संगै बस्ने बाचा गर्थ्यौ खै त अहिले छोड्नु रैछ।।
निसानामा पार्यौ मलाई ब्याधा बनी आयौ तिमी
मिठो माया जालमा पारी आखिर बन्धन तोड्नु रैछ।।
तिमी बिना मेरो जीवन छैन कुनै सार भन्थ्यौ
ढुङ्गा बनी आयौ तिमी मेरो मटु फोड्नु रैछ।।
गर्छु धेरै माया भन्थ्यौ आँखिर मन मोड्नु रैछ
संगै बस्ने बाचा गर्थ्यौ खै त अहिले छोड्नु रैछ।।
Thursday, January 20, 2011
Subscribe to:
Post Comments (Atom)
ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो
ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...

-
तिमीलाई तिर्खा लागे मेरो घाँटी सुक्छ बाबु तिमीलाई भोक लागे मेरो गाँस रुक्छ बाबु।। पढी गुनी ज्ञानी बनी फर्क आफ्नै देश संझी तिमी टाढा हुँ...
-
कहिले यो मन पथ्थर जस्तो कहिले शीशा जस्तो कहिले हुन्छ फूल जस्तो किन हुन्छ यस्तो? घरी घरी रुन्छ यो मन कहिले हाँसिरहन्छ कहिलेकाहीं दुख्दा खेरी...
-
यौटा पाङ्ग्रा पुरुष हो अर्को नारी जानी चलाउनु पर्छ रथ बराबरी तानी।। विस्वास र भरोसाको गोरेटोमा हिड्न एक अर्काको मान राख्ने हुनु पर्छ बा...

No comments:
Post a Comment