प्रेम दिवसको उपलक्षमा उपहार स्वरुप यो गजल संपूर्ण साहित्यिक मनहरूमा समर्पित:
त्यो मन संगै भयो यो मन
नजिक हुँदै गयो यो तन।।
नछोडी एक अर्का को साथ
प्रगाढ बन्दै गयो यो झन।।
भरोसा अनि थियो विश्वास
भएन कुनै बाचा बन्धन।।
जीवन रथ चल्छ हर्दम
संयम संगै गर्दै मनन।।
पाउँदा साथ बन्दै हर्षित
बन्छु म फूल उ हो चन्दन।।
त्यो मन संगै भयो यो मन
नजिक हुँदै गयो यो तन।।
नछोडी एक अर्का को साथ
प्रगाढ बन्दै गयो यो झन।।
भरोसा अनि थियो विश्वास
भएन कुनै बाचा बन्धन।।
जीवन रथ चल्छ हर्दम
संयम संगै गर्दै मनन।।
पाउँदा साथ बन्दै हर्षित
बन्छु म फूल उ हो चन्दन।।
No comments:
Post a Comment