[पुरा गरौं त साथीहरु...]
छैन पीर देश आज छिया छिया हुँदा खेरी
किन रुन्न तिम्रो मन मातृभूमी रुँदा खेरी !
जताततै बिष्फोट र बारुदका गोला हानी
कस्तो खुशी ! आफन्तले आँशुले मुख धुँदा खेरी !
जाँदै थिए बस चढी पड्क्यो बम बस भित्र
कठै ! आमा त्यहीं लडीन् छोरालाई छुँदाखेरी।।

No comments:
Post a Comment