धेरै पटक तिमीसंग टाढा भई बसेकी छु
तिमीलाई कुर्दा कुर्दै झकाएर खसेकी छु।।
यस्तै त हो जीवन सधै साथ कहाँ हुन्छ भन्दै
खुशिहरू समेटेर मुटु भित्र कसेकी छु।।
जीवनको कठिन पलमा तिम्रो साथ नपाउंदा
झमेलामा त्यसै पनि फँसेकी छु।।
तर पनि बाच्ने रहर मेटिएको छैन मेरो
केही छैन तिमी आउने भरोसामा बँचेकी छु।।
पाइला पाइला सफलता र खुशिहरु छाउन भनी
तिम्रो साथ बिताउन मिठो संगीत रचेकी छु।।
Monday, December 27, 2010
Subscribe to:
Post Comments (Atom)
ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो
ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...
-
खबरदारी नयाँ पुस्तालाई: यस्तो नबनोस् बुढेसकाल कसैको पनि। यस पटक पेस गरें यस्तो कविता। यहाँहरुलाई कस्तो लाग्छ, प्रतिक्रिया पाउँ। सानातिन...
-
यौटा पाङ्ग्रा पुरुष हो अर्को नारी जानी चलाउनु पर्छ रथ बराबरी तानी।। विस्वास र भरोसाको गोरेटोमा हिड्न एक अर्काको मान राख्ने हुनु पर्छ बा...
-
सकारात्मक सोंच लिई सिकौं बाँच्ने कला आपसमा मिलिजुली माया साँच्ने कला।। जीवनमा अघी बढी लक्ष सम्म पुग्न बैरभाव रिस डाहा घृणा भाच्ने कला।।...
No comments:
Post a Comment