संबिधान किन लेख्ने? कसले लेख्छ?
संभव भए सम्म सबै देश विदेश घुम्ने
बिहानको समयमा हावा खान डुल्ने
धाम धुम जसरी नि पैसा कमाउने
नपाएको दु:ख आफै किन बेसाउने।
कि त मन्त्री हुनु पर्छ कि त सांसद बन्नु पर्छ
नगरेरै पुगेपछी किन काम गर्नु पर्छ
लेख्ने कुरा सकिदैन दिन बिती सक्यो
खरीयत छैन अब म्याद गुज्रिसक्यो
नेता हुन गाह्रो छैन भाषण घोके पुग्छ
कुर्ची तानातानमा कसले संबिधान लेख्छ?
Thursday, February 10, 2011
Subscribe to:
Post Comments (Atom)
ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो
ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...
-
तिमीलाई ओत दिने पाली बन्न पाए तिम्रो खाना राखिदिने थाली बन्न पाए।। दु:ख सबै उखेलेर फालिदिने थिएँ हेरचाह गर्ने तिम्रो माली बन्न पाए।। गुन्ज...
-
सकारात्मक सोंच लिई सिकौं बाँच्ने कला आपसमा मिलिजुली माया साँच्ने कला।। जीवनमा अघी बढी लक्ष सम्म पुग्न बैरभाव रिस डाहा घृणा भाच्ने कला।।...
-
ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...
No comments:
Post a Comment