सधै साथ कहाँ हुन्छ मान्नु पर्छ त्यो पनि
संसारको रीत यस्तै जान्नु पर्छ त्यो पनि।।
एक्लै आउने एक्लै जाने संगै कोही हुन्न रे
प्रकृतिको नियम यस्तै धान्नु पर्छ त्यो पनि।।
बाँचुन्जेल माया मोह आफन्त र पराई
सबै एकै हुँदैनन् रे छान्नु पर्छ त्यो पनि।।
फुस्किन्छ कि मायाजाल,छुटे कि त आफन्त
शाहस अनि मायाँले नै बान्नु पर्छ त्यो पनि।।
गाह्रो हुन्छ रीत मिलाई जीतको सास फेर्नलाई
कहिले काहीँ हार मानी तान्नु पर्छ त्यो पनि।।
Friday, February 25, 2011
Subscribe to:
Post Comments (Atom)
ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो
ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...
-
यौटा पाङ्ग्रा पुरुष हो अर्को नारी जानी चलाउनु पर्छ रथ बराबरी तानी।। विस्वास र भरोसाको गोरेटोमा हिड्न एक अर्काको मान राख्ने हुनु पर्छ बा...
-
ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...
-
कहिले यो मन पथ्थर जस्तो कहिले शीशा जस्तो कहिले हुन्छ फूल जस्तो किन हुन्छ यस्तो? घरी घरी रुन्छ यो मन कहिले हाँसिरहन्छ कहिलेकाहीं दुख्दा खेरी...
No comments:
Post a Comment